logo
  • शनिबार, साउन ३० २०८३

राम्जी खाँडले रन्जिता गुरुङलाई यसरी घुमाए बटोैली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल साउन १ ।
साङितिक बजारमा धेरै सफल गायक सर्जक हरु छन् अनि गित सङित पनि बजारमा हजारौं आएका छन अनि कति आउन पनि बाकी छ ।
एतिबेला चर्चित गितकार तथा सर्जक सहदेब कोइरालाको शब्द संकलन मा “बटौली घुमाउनी”बोलको गित बजारमा सार्बजनिक भएको छ।यो गित मा गायिका सान्ती रिजाल को महिला आवाज छ भने राम्जी खाडँ को सुमधुर आवाज छ।

नारिहरुको हिन्दु महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति रिजाल पौडेल ले धेरै राम्रो गीत सार्वजनिक गरेका छन् ।

गित अनि भिडियो धेरै राम्रो बनेको छ। भिडियो मा मोडलिङ गरेका छन् चर्चित गायक राम्जी खाँड र रन्जिता गुरुङ सहदेब कोइरालाको यस्मा संगीत पनि रहेको छ।

बिक्रम चौहान ले निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिस्टले गरेका हुन् ।यसलाई म्यूजिक भिडियो मिडिया डबलीको अफिसियल YOUTUBE CHANNEL ले ब्यबस्थापन गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend