साझा नेटवर्क
साझा नेटवर्क कतार ।
नेपाली गित संगितमा कहिले नक्कलीमा परियो – भैसी साटे झै त कहिले तेरी स्वास्नी पोहिला गई जस्ता फरक बिधाका गीत संगित गाउन रुचाउने पाण्डेले यसपालीको तीजलाई लक्षीत गर्दै तेरी स्वास्नी लग्यो ड्राईभरले बोलको गित सार्बजनिक गरेको छन् ।
प्राय जसो महिला दिदि बहिनीहरुलाई लक्षीत गरी बनाएका उनका गित विबादित बनेको देखिन्छ, यसपाली सार्बजनिक गरिएको गितमा पनि महिला दिदिबहिनिहरुको जीबन चरित्रमै दाग लाग्ने शब्द र भिडियो बनेको जस्तो महश७३घढसस गरिएको छ । पोहोरसाल महिलालाई दमन गरेको गित भन्दै चेलिबेटीहरुले आपति जनाएका थिए । 
सधै बिवादमा तानिने उनका गित यसपाली पनि बिवादमा नतानिएला भन्न सकिन्न ।नमराज पाण्डे र निरु गरुङ्गको स्वरमा रहेको यो गित भर्खरै मात्रै सार्बजनिक भएको छ । जे भएपनि उहाँलाई साझा नेटवर्क डट कमको तर्फबाट यो गितकोलागि सफलताको सुभकामना गर्दछ ।
https://www.youtube.com/watch?time_continue=4&v=E-Z3S2KLc7Q
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend