logo
  • शनिबार, साउन ३० २०८३

चर्चित मोडल मञ्जिता केसीको तिजगित सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिष्णु अधिकारी, कतार ।
नेपाली गित सङ्गीतको क्षेत्रमा कुसल अभिनय गर्दै अाफ्नो छुट्टै पहिचान बनाइ सकेकी मोडल तथा न्यृत्यङ्गिना मञ्जिता केसिको मौलिक तिज गित सार्वनिक भएको छ ।
कुसल सर्जक एकनारायण भण्डरीको शब्द, सङ्गीत मा रहेको यस गित मा गायिका अायुषा रानाको सुमधुर अाबज रहेको छ । साइ भिजन प्रालिको ब्यनरमा कुसल निर्देशक प्रकाश भट्टको निर्देशन, करन चैसिरको छ्याङ्कन र बिष्णु शर्माको सम्पादनमा भिडियो निर्माण भएक‍ो छ ।

भिडियोमा अभिनेता सुसान्त कार्किको साथमा स्वयम् मञ्जिता केसिको अभिनय रहेको छ । गितलाइ साई भिजन प्रालिले बजार ब्यबस्थापन गरेको छ । गितको म्युजिक भिडियोलाई मुजिक नेपालको युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

गितले धेरै देर्शक स्रोताहरुको मन जित्न सफल बनोस हाम्रो तर्फबाट शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend