logo
  • शनिबार, साउन ३० २०८३

तेजस र शिलुको टिन्टी मिन्टी (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २८ ।
लोकप्रिय गायक तेजस रेग्मी र गायिका शिलु भट्टराईको टिन्टी मिन्टी कमेडी लोक तथा दोहोरी गित बजारमा आएको छ ।

13405454_1188775037821979_957715901_o

गायक तेजस रेग्मी र गायिका शिलु भट्टराईको सुमधुर स्वर रहेको गितमा तेजस रेग्मीले लय शब्द रहेको छ । एस के म्युजिक प्रलिले बजारमा ल्याएको गितमा कमेडी पाराले दोहोरी गित सुन्न पाइन्छ ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend