logo
  • शनिबार, साउन ३० २०८३

कतारमा शुक्रबार एनसेल-भोडाफोनको नि:शुल्क “रमाइलो जमघट” हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ।
नेपालको एनसेल टेलिकम र कतारको भोडाफोन टेलिकमको संयुत्त आयोजनामा भब्य साङ्गितिक कार्यक्रम हुने भएको छ । रमाइलो जमघट नामक यस कार्यक्रममा नेपालका चर्चित गायक शिब परियार, प्रमोद खरेल, लोक दोहोरी गायक पशुपति शर्मा, नायिका प्रियंका कार्की, हास्य कलाकार विल्सन बिक्रम राई र उद्घोषक सन्जय गुप्ताको बेजोड प्रस्तुती रहनेछ।
कार्यक्रम आउँदो शुक्रबार २८ अप्रिलको दिन ग्रान्ड मल संगै रहेको एसियन टाउन एम्पिथेटरमा बेलुकी ६ बजे देखि सुरु हुनेछ। कार्यक्रमको टिकट २४ देखि २७ तारिख सम्म ग्रान्ड मल, प्लाजा मल, सफारी मल, औधोगिक एरियाहरुमा रहेको भोडाफोनको स्टोरहरु बाट नि:शुल्क लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend