logo
  • बिहिबार, भाद्र ४ २०८३

अर्जुन कौशलको “तिम्रो रङग रसिलो” सार्वजनिक


  • साझा नेटवर्क
  • बिहिबार, भाद्र ४ २०८३

सुवास विश्वकर्मा, पाल्पा फागुन १२ ।
अर्जुन कौशलको स्वर तथा संगीतमा तयार भएको ‘तिम्रो रङग रसिलो ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा मोडल दिलिप रायमाजि र अपेक्षा बस्याललाई देख्न सकिन्छ ।
भिडियोमा दिलिपले अपेक्षालाई कल्पनामा खोज्दै गरेको देख्न सकिन्छ । भिडियोको निर्देशन शिव वि.कले गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, निसान घिमिरेको सम्पादन छ ।

भिरको बाटोमा,यानिमाया हो,प्युठाने नालको,घुमिघुमि नाचिदेउ सोल्टिनी लगाएतका गितहरु श्रोता दर्शकले मन पराएको र यो गीतपनि मन पराउने गायक अर्जुन कौशलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend