logo
  • शनिबार, साउन ३० २०८३

स्वस्तिमा र आकाशको मिलन यसकारण हुन सकेन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ फागुन ११ ।
गायक प्रकाश श्रेष्ठ पछिल्लो समय गायनसँगसँगै स्टेज कार्यक्रममा पनि ब्यस्त बन्दै जान थालेका छन् । अष्ट्रेलियाको सिड्नीमा बसेर पनि गीत संगीतमा नै ब्यस्त बन्दै आएका गायक श्रेष्ठ यतिबेला उनको नयाँ गीत ‘एकान्तमा’को भिडियोका कारण चर्चामा छन् ।
हालै सार्वजनिक गरिएको उनको गीतमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । मायार प्रेमको विषयलाई गहिरो गरी उठाइएको गीतमा प्रेमीको दुब्र्यसनीका कारण प्रेमीका मर्माहत भएको दृश्यले सबैको मन छोएको छ ।

गायक श्रेष्ठको नै लेखन, संगीत रहेको भिडियोलाई पछिल्लो समयका चर्चित अनि ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । जसमा उत्सब दाहालको छायांकन, विकाश धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend