logo
  • शनिबार, साउन ३० २०८३

चर्चित सर्जक टुरिष्ट जंग बि.क.को शब्द संगीतमा नया गीत बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ ।
पछिल्लो समय चर्चामा बटुल्दै गरेका सर्जक  टुरिष्ट जंग बि.क.को शब्द संगीतमा “मेरो दिलमा तिमी छौ” बजार आएको छ। यस गीतमा सुमुधुर स्वरकी धनि चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ ।
आफुले माया गर्ने मान्छेले आफु माथी नै शंका गर्दा, मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय जुन कुरामा शंका गरेउ त्यो साचो हैन प्रीय” भन्दै आफुले माया गर्ने मान्छेलाई फकाएका शब्दहरु गीतमा समेटिएको छ । संगीत पनि शब्दको भाव अनुसार न्याय दिएको पाईन्छ ।

गीतमा अभिनय चर्चित नायिका सम्पदा बानिया, चक्र बम र सन्देश मगरको रहेको छ । निर्देशक प्रकाश भट्टले निर्देशन गरेको गीतमा करण चौसिरको छांयाकन, बिष्णु शर्माको सम्पादन रहेको छ । गीतलाई टुरिष्ट म्युजिक प्रा.लि.ले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend