logo
  • शनिबार, साउन ३० २०८३

गायक पराजुलीको “प्यासी प्यासी” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ माघ २९ ।
शिब आर्यको शब्द, गङ्गाधर पराजुलीको आवाज अनि चर्चित संगीतकार हरि लम्सालको संगीतमा रहेको नया गित गीत “प्यासी प्यासी”को म्यूजिक भिडियो निर्माण भएको छ ।
छोटो समयमा नै आफ्नो बाहाना एल्बम लिएर बजारमा आएका पराजुलीका केहि गजल गितहरु र गीतहरुको म्यूजिक भिडियो तयार भैसकेका छन् र बजारमा आउन लागेको जानकारी दिएका छन । शिव कुमार दनुवारको प्रस्तुति रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन अनि टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियोमा संजय र क्रिष्टिनाले अभिनय गरेका छन भने निर्देशन अहिलेका व्यस्त निर्देशक प्रकाश धितालले गरेका हुन् । भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend