logo
  • शनिबार, साउन ३० २०८३

आरजु खरेलसँग बिहे गर्ने मुडमा चर्चित कमेडियन सन्दिप क्षत्री


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ ।
गायक निरज सिलवालको टुकटुक हिड्ने बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द तथा संगीत गायक स्वयं सिलवालकै रहेको भिडियोमा अभिनय चर्चित कलाकार तथा कमेडियन सन्दिप क्षेत्रीले गरेका छन् ।
जसमा सन्दिपलाई उनको चर्चित शो ह्वाट्स द फ्लपको टिम र सुन्दरी मोडल आरजु खरेलले साथ दिएकी छिन् । भिडियोमा सन्दिपले आरजुलाई साइत जुराएर भित्र्याउने कुरा गरेकी छिन् ।

भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् भने नितु खड्काको निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend