logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका देवी घर्तिकै कारण सधै रुन्छन पुष्कल शर्मा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल सरगम, काठमाण्डौ ।
“कसैको मुहारमा सधै हासो हुन्छ त् कसैको आखा कहिले ओभाउदैन । भन्छन भगवान पनि निर्दाही हुन्छन भन्थे हो रैछ आज प्रमाणित भयो गायक पुष्कल शर्माको जीवनमा ।यो कथा हो गीत मार्फत”।
काठमाण्डौ नेपाली लोकदोहोरी क्षेत्रलाइ निरन्तर निरन्तरता दिने क्रममा प्रबासमा बसेर नेपाली लोकदोहोरी गीत संगीतको श्रीबिधिमा लाग्दै आएका अर्घाखाँची ,नुवाकोट-४ चिउरामाटीमा पिता केदार सिंह र माता नारायण कलाको कोखबाट जन्मिएका गायक तथा सर्जक राजु बिसी,तनहुँ जिल्ला भानु नगरपालीका,२ बेलटारका सर्जक अर्जुन बिसी र नवलपरासी जिल्ला दाउन्नेदेवी,४ कि सपना बिसीको सहकार्यमा एल्बम निकालेका हुन् ।

बहुचर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र अर्की बहुचर्चित गायिका देवी घर्तीको आवाजमा राजु बिसीको लय /शब्द तथा थेगोमा सपना बिसी र अर्जुन बिसिको संयुक्त शब्द सृजनामा झलक संगीतमको उत्कृष्ट संगीत संयोजनमा आलाप रेकर्डिङ स्टुडियो मार्फत गीत बजारमा आएको छ ।

गीतमा अभिनय संगीतकार तथा गायक झलक संगीतम ,सरगम श्रेष्ठ र इश्वर बिकको उत्कृष्ट अभिनयमा तयार भएको यस गीतको म्यूजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend