logo
  • शुक्रबार, असोज ९ २०८३

मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा धोका खाए पुष्पले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ पुष २।
वारिमा खोला पारिमा खोला बिचैमा दोभान बोलको गीत मार्फत नव गायक साजन आलेले गायनमा डेब्यु गरेका छन् ।
Rani Pokhari under constructionभिडियोमा अहिलेका चर्चित मोडल पुष्प खड्का र श्रीषा कुवरको अनस्क्रिन रोमान्सलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । आफ्नो मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा उसबाट पाएको पिडालाई निकै मार्मिक रुपमा भिडियोमा उतारिएको छ ।

प्रेमिकालाई मन मुटुमा सजाउदा निष्ठुरी बनेको र आफ्नो प्रेमपूर्ण विगतलाई भुलेको गायकले आरोप लगाएका छन् । भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend