logo
  • शनिबार, असोज १० २०८३

कुमारी आमाले वित्थैमा विकाईन रेसुङ्गा क्याम्पसको नाम


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २७।
गुल्मीको सदरमुकाम तम्घास अस्पतालमा हिजो कुमारी आमा बनेकी युवतीले वित्थैमा रेसुङ्गा वहुमुखी क्याम्पसको नाम विकाएको सो क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख हरिवहादुर थापाले भने– उनि हाम्रो क्याम्पसमा भर्ना भएको दुई हप्ता पनि भएको छैन, त्यसमा रेसुङ्गा क्याम्पसको नाम जोडिनु गलत हो ।

दुई दिन मात्रै क्याम्पसमा हाजिर भएको र त्यहाँ धेरै जनाले नचिनेको क्याम्पस प्रमुख केसीले बताए । उनि नयाँगाउँ तिरै पढेर सन्तान जन्म दिनको लागि तम्घासमा हालै डेरा लिएर बसेको र रेसुङ्गा क्यापसमा पनि भर्खर मात्र भर्ना भएकोले त्यस क्याम्पस परिवार संग उक्त विकृतिवारे कुनै सम्वन्ध नरहने स्पष्ट भएको छ ।

आज दोश्रो दिन सम्म पनि उनले आरोप लगाएको युवा सम्पर्कमा नआएको महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटाले बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend