logo
  • शनिबार, असोज १० २०८३

बलात्कार अभियोगी जेल चलान


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २०।
जवरजस्ती करणी, जवरजस्ती चोरी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट फैसला भई फरार रहेका जिल्ला रुपन्देही बुटवल उप महा नगरपालिका वडा नं. ९ दिपनगर बस्ने बर्ष ४० का किसन बहादुर क्षेत्रीलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरीएकोमा कारागारमा चलान भएको बुटवल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend