साझा नेटवर्क
संगीता कुँवर, जापान मङ्सिर १९।
नेपाली युवाले जिते जापानको वक्तृत्वकला प्रतियोगितामा ११ लाख १० हजार जापानी एेन नेपाली युवाले जापानमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिताको उपाधि हात पारेका छन् ।
शरद राईले जापानमा आयोजना गरिएको प्रतियोगितामा पाचँ सय छनोटवाट फाईनलमा दुई जनालाई पछि पार्दै उपाधी पाएका हुन । पुरस्कार स्वरुप ११ लाख १० हजार जापानी एेनजितेका छन् ।
६ बर्ष अगाडि खोटाङ युमे स्कुलको स्थापना गरेका शरद सामाजिक र शैक्षिक काममा पुरस्कार खर्च गर्ने बताएका छन् । शरद नेपाल खोटाङका हुन ।फाईनल चरणमा पुगेका अर्का नेपाली विष्णु भण्डारीले पुस्तक प्रकाशन गर्न पाउने छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend