logo
  • शनिबार, असोज १० २०८३

रामेछापमा टाटासुमो दुर्घटना दुइ घाईते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

निरोज कुमार थापा, रामेछाप मंसिर १३ ।
रामेछापको खनियाँपानीमा आज टाटासुमो दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन । बेथानबाट खनियाँ पानीको लुगुघाटका लागि छुटेको ना १ ज २२ ४० नम्बरको टाटासुमो खनियाँपानी वडा नम्बर ८ मा सडकबाट पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रामेछाप हिलेदेवीका थुले तामाङ र रामशरण खड्का गम्भिर घाईते भएको स्थानीय भोला चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाईते दुवै जनालाई सिन्धुलीबाट एम्बुलेन्स मगाएर काठमाण्डौँ पठाईएको रामेछाप प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend