साझा नेटवर्क
विमल खड्का, बाग्लुङ मङसिर १२ ।
दलित शसक्तिकरण केन्द्र बागलुङको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हिजोदेखि समावेशी शिक्षा कार्यक्रमका विषयमा दुई दिने तालिम आज बुर्तिबाङमा समापन भएको छ । तालिममा बोल्न बक्ताहरुले बिभिन्न ठाउमा छरिएर रहेका दलितहरु एक ठिक्का भएर लाग्नुेमा जोड दिएका थियो ।
तालिमाम विषेश गरि सामाजिक हिसावले अझैपनि विभेदमा पर्दै आएको दलित समुदायको संगठन दलित सञ्जाल, शारिरीक तथा बौद्धिक अपांगता भएकाहरुको संस्था अपांग सञ्जाल र जनजाति समुदायको प्रतिनिधित्व गर्ने संगठन जनतजाति समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुलाई तालिममा समावेश गरिएको छ।
तालिममा संविधानका उल्लेख भएका अधिकार त्यसको सही उपयोगका लागि अवसर, कार्यान्वयन पक्षमा देखिएको ढिलासुस्ति र निक्रियता जस्ता चुनौति र संविधानमै मौलिक अधिकारका रुपमा उल्लेख भएको अधिकारको प्रयोगको अवसरका सवालमा सचेतना गरिएको छ । तालिमको आज समापन गदै दलित सशक्तिकरण बाग्लुङका सस्थापक सदस्य तथा तालिका प्रशिक्षक निर बहादुर बिकलाई हामीले यस्तो प्रकारको २ दिने तालिम आयोजना गर्नुको कारण के भनी सोधेका छै
उक्त समापन कार्यक्रमा स्वतन्त्र दलित सञ्जाल बुर्तिबा ङका अध्यक्ष अशोक विश्वकर्माको अध्यक्षता, प्रशिक्षक निर बहादुर बिकको प्रमुख आथित्याता कार्यक्रम संयोजक श्याम बि.क लगाएतको आथ्तिया रहेको थियो । उक्त कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट ओम सरा बिक र केशमान बिकले आफनो मन्त्व्य राख्नुभएको थियो । तालिमको सञ्चालक केन्द्रकै सामाजिक परिचालक सुपरभाईजर गोपाल विश्वकर्माले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend