logo
  • शनिबार, असोज १० २०८३

युरोप शाह नामक बालक एक हप्ता देखि सम्पर्क बिहिन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

नाम : युरोप शाह कक्षा : ८ उमेर : १४ ठेगाना : बालुवाटार उपहारमार्ग सम्पर्क : ९८५१००३६८०
नाम : युरोप शाह कक्षा : ८ उमेर : १४ ठेगाना : बालुवाटार उपहारमार्ग सम्पर्क : ९८५१००३६८०

नाम : युरोप शाह
कक्षा : ८
उमेर : १४
ठेगाना : बालुवाटार उपहार मार्ग
सम्पर्क : ९८५१००३६८०

साझा नेटवर्क, काठमाडौँ मङ्सिर १२।
नेपाली कांग्रेशको भात्री संगठन तरुण दलकी नेत्री सरस्वति शाहको छोरा युरोप शाह एक हप्ता देखि सम्पर्क बिहिन बनेका छन् । बालक बिहानको ९:३० बजे बिद्यालय जाने क्रममा बालुवाटार देखि हराईरहेको तथा सम्पर्क बिहिन अबस्थामा रहेको बताइएको छ ।

बालककि आमाले अहिले सम्म कहिँ कतैबाट नभेटिएको हुदा सम्पूर्ण नेपाली आम समुदायलाइ आफ्नो छोरा खोजिदिन आग्रह गरेकी छिन । प्रहरी प्रशासनबाट पनि खोजि कार्य भईरहेको तर अहिले सम्म कहिँ कतै पत्ता लागेको छैन ।

वर्ष १४ को कक्षा ८ मा पढ्ने गहु गोरो बर्णको युरोप शाह नामको बालक बिद्यालय जान भनि बालुवाटार उपहार मार्गको बाटो हुदै बिहान ९:३० बजे घरबाट हिडेको तर बिद्यालय पनि नपुगी अहिले सम्म सम्पर्क बिहिन रहेको आमा शाहले जानकारी दिएकी छिन ।

कतै देख्नु तथा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी, प्रहरी चौकी वा आमा सरस्वतिलाई सम्पर्क गरि बुझाइ दिनु हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend