logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा एक व्यक्ति रुखमा झुन्डीएको अवस्थामा फेला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ मङसिर १०।
बाग्लुङ जिल्लाको पश्चिम खुंगा गाउँ बिकास समिति वडा न. ८ हुन्दाफेदी बस्ने बर्ष ४४ का होम बहादुर खत्री रुखमा झुन्डीको अवस्थामा आज बिहान फेला परेको छन ।

हिजो बेलुकी खाना खाएर बुर्तिबाङ गाबिस वडा ७ मा आफनो गोठमा गएका उनी एकासी बिहान रुखमा झुन्डीको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । किन आत्महत्या गर्यो भन्ने चाहि खुल्न नसकेको ईप्रका कार्यलय बुर्तिबाङले जनाएको छ ।

तर परिवारममा उनले खासै सहयोग नपाएपछि हो कि भन्ने एका तर्फ समाजले आशंका गरेको छ । त्यहाँ गत बर्ष पनि एक व्यक्तिले पनि आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend