logo
  • शुक्रबार, असोज ९ २०८३

गायक पुष्कल शर्माले “पागल हुन्छ कित मर्छु म” भनेपछि….


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल सरगम, काठमाण्डौ मंसिर ९।
“मरो रहर थियो तिम्रै हुने अनि संगै जिउने मर्ने तर हुन सकिन आज । तिमिले त मलाइ पराइ सम्झिसकेकी छौ म पागल भएको छु । तिमीले माया गर या नगर बरु मर्छु या पागल हुन्छु तर तिमीलाई माया गर्न भने कहिल्यै छाड्दिन तिमीले माया गर्न छाडेपनि”।

pushkal-sharmajयस्तै शब्द भावमा अनुबन्धित बहुचर्चित लोकदोहोरी गायक पुष्कल शर्मा ,कृष्ण सापकोटा र देवी घर्तीको सुमधुर आवाजमा रहेको लोकदोहोरी गीत “पागल हुन्छु कित मर्छु म”बजारमा आएको छ ।कृष्ण सापकोटाको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा लय उनै चर्चित गायक पुष्कल शर्माले भरेका हुन् ।

सभ्यता क्रियशनको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको यस गीत छोटो समयमा अत्याधिक मन पराएका छन ।नयाँ रहेर पनि राम्रो गीत बजारमा ल्याउन सफल यस सभ्यता क्रिश्यसनको अन्य धेरै गीतहरु बाजारमा आउन लागेको दिपक पराजुलीले जानकारी दिएका छन । गीतमा अभिनय भने कृष्ण सापकोटा ,निग्मा तामाङ् र युबराज खनालले गरेका हुन् ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend