logo
  • शनिबार, साउन ९ २०८३

जाजरकोट प्रवासी सेवा समाज कतारको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

जेना पुन, कतार।
कतार कार्यरत जाजरकोटिहरुको एकता एबम सेवा सहयताको लागि स्थापना गरिएको जाजरकोट प्रबासी सेवा समाज कतारको मासिक बैठक सम्पन्न भयको छ। सेवा समाजका अध्यक्ष प्रेम बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले कतारमा कार्यरत जाजरकोटिहरु एकबद्द गर्नु तथा अन्य बिबिध सहयताको बिषयमा छलफल भयको छ।
jagar-ko-t
बैठकमा सेवा समाजका पदाधिकारी एबम सद्स्यहरुको उपस्तिथिमा बैठक सम्पन्न भयको छ। बैठक कतारको राजधानि दोहामा सम्पन्न भयको छ ।

सेवा समाज स्थापना भय संगै सेवा समाजलाई अझै दृढ़ ढंगले अगाडि बढाउनु पर्ने तथा कतारको कुना कुनामा कार्यरत जाजरकोटिहरुलाइ एकत्रित गरि निरन्तरता सहित सन्चालन गर्ने समेत बिषयमा छलफल भयको छ। बैठक सम्पन्न भयको सेवा समाजका उपाध्यक्ष जय बहादुर शाहिले जानकारी दिनु भयको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend