logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा युवा संघ नेपालको प्रथम अधिबेसन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

दुर्गा प्रसाद भण्डारी गुल्मी ,मंसिर ४ ।
गुल्मीमा युवा संघ नेपालको रे न प ४ को वडा अधिबेसन अर्खलेमा सम्पन्न भएको छ उक्त कार्यक्रम युवा संघ नेपाल रेसुंगा नगर कमिटि अधक्ष्य रेम्लाल बस्यालको सभा अधक्ष्यतमा सम्पन्न भयको उक्त कार्यक्रम युवा सघ नेपाल जिल्ला कमिटि सदस्य तथा पूर्व जिल्ला अधक्ष्य कृष्ण प्रसाद भण्डारीको प्रमुख अतिथ्यता रहेको थियो भने गुल्मी जिल्ला क्षेत्र न ३ का क्षेत्रिय कमिटि सचिब ओम कार्कीको बिषेश अतिथ्यता रहेको थियो । unnamedउक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद भण्डारीले आफ्नो ब्यक्तितो र नेतृत्व बिकासको लागि सम्पूर्ण युवाहरु युवा संघ नेपालमा आबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा महाशर्मा भण्डारी ,बिजय मरासिनी ,तोयानाथ मरासिनी,कुलानन्द भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो कार्यक्रम सुरेश भण्डारीको अधक्ष्यतमा निर्बिरोध १९ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

जसमध्य उपध्क्ष्य कृष्ण गौतम ,सचिब सम्झना बराल ,सह सचिब प्रकाश भण्डारी,कोशध्क्ष्य कमल गौतम,त्यस्तै सदस्यहरु दुर्गा प्रसाद भण्डारी,जग्रिता खनाल,अन्शु आचार्य,महेन्द्र गौतम,निरु भण्डारी,अनिता भण्डारी,सुवास परियार,आदि रहनुभएको छ भने कार्यक्रमक संचालन अनिता आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend