logo
  • शुक्रबार, असोज ९ २०८३

विशालले कसलाई हेल्लो भनेर बोलाए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

केहि समय देखि संगीतमा लागेका अनि संगीतलाई निकै नै माया गर्ने व्यक्ति हुन् बिशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपालि गित संगीतका लागि राम्रो प्रतिभा भएका स्रस्टा अनि सर्जक हुन् ।
hello
“गाजलु आखाले” भने गित मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक संगै उनि आफैमा गीतकार तथा संगीतकार नि हुन । यिनै गायक संगीतकार गीतकार गौतमको नयाँ गित “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्बजनिक भएको छ ।

यहि गित मार्फत पनि पछिल्लो समय निकै नै चर्चामामा आईरहेका छन् । यसै गरि यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा स्वर/शब्द/संगीत बिशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन् ।

यसैगरि यो गित मैले हेल्लो भनेर बोलाएको म्युजिक भिडियोमा हरि हुमागाई छायांकन निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा दुई प्रेमी प्रेमिका बिचको अपार मायालाई प्रेमलाइ देखाऊ खोजिएको छ । निराजन प्रधान र स्वस्तिमा खड्काको जिबन अभिनय रहेको भिडियोलाई बिशाल भण्डारीले निर्देशन गरेका छन ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend