logo
  • शनिबार, साउन ९ २०८३

मोडलिङ क्षेत्रका चर्चित गौतम गायनमा पनि चर्चित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल सरगम, काठमाण्डौ कार्तिक २८।
जव लगनको बेला आउछ तब जताततै पन्चेबाजा घन्किनु स्वभाविक हो ।यस्तै रमाइलो बेलामा थप रमाइलो गर्न आएका छन् चर्चित गायिका सरिता कार्की र महेन्द्र गौतम अर्को उत्कृष्ट पन्चेबाजा भाका “पन्चेबाजा घुन्न”लिएर ।
mahendra-gautam-pancche-baja
बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बजारमा आएको यस गीतमा अभिनय पनि चर्चित मोडल महेन्द्र गौतमलेनै गरेका हुन् ।प्राय अभिनयमा अत्यन्तै रुचाइएको नाम महेन्द्र अहिले आवाजमा पनि उतिकै बजारमा देखिन थालेका छन ।

केहि समय अगाडी एकल कमेडी लोक गीत गएर बजारमा आएका गौतमले यो पटक भने बहुचर्चित गायिका सरिता कार्की संगको सहाकार्यतामा पन्चेबाजा लिएर आएका हुन् ।यस गीतले पनि आम दर्शक श्रोताको मन जित्ने गीतका गायिका सरिता कार्कीले जानकारी दिएकि छिन ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend