logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका शुसिलालाई मायाँले भुकम्प चलाउदा ज्यानै थर्कियो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कार्तिक १।
मायाँले भुकम्प चलाए पछी एक जोडी चर्चामा छन् । केहि दिन अघि बजारमा आएको गायिका शुसिला गौतको बसायो बामरी हरर एल्वमा मायाँलु जोडीले भुकम्प चलाए पछी ज्यान थर्किएका कथा बस्तुमा आएको गितले अहिले निकै चर्चामा रहेको छ ।photo

लोक तथा दोहोरी गित मार्फत पछिल्ला केहि वर्ष यता चर्चामा रहेकी गायिक शुसिला गौतम र रामजी खाँडको सुमधुर स्वरमा हालै बजारम आएको दोहोरी गितमा मायाँले भुकम्प चलाएपछी ज्यान थर्काएको कथा बस्तुमा तयार पारिएको गित बजारमा आएपछी अहिले उक्त गितले निकै चर्चा बटुल्दै छ।ss

मायाँ बसेपछी जोडी भेटहुँदा ज्यानै थर्किने गरि मायाँका कुराहरु भएको कथा बस्तुमा गित तयार भएको गायिक शुसिला गौतमले बताइन । मायाँलाई भेटदा मन आत्तिएका कुराहरु गित रहेका छन् । फरक शैलिमा तयार पारिएको बसायो बामरी हर जवानी ले मस्त जोडी हरुको जामका भेट हुदा मायाको भूकम्पले थर्काएका भाव हरु समेटिएकाछन् ।hgfh

गितमा सुशिला गौतम र रामजी खाँण स्वर रहेको छ । गायिका सुशिला गौतमको लय शब्द रहेको गितमा रामजी खाँण र सुशिला गौतम को आभिनाय रहेको छ । गितको म्युजिक भिडियो को निर्देशन बब्बु थापाको रहेको छ भने आशिष म्युजिक प्रा.ली बजारमा ल्याएको छ ।

                                                          भिडियो हेर्नुहोस 
<

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend