logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको अर्जे, छाप र इस्माको सरायँ नाच सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल गुल्मी, असोज २९।
प्रचिन काल देखि  तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा भैरहेका छन् । प्राय सरायँ नाच दशैको टिकाको दिन देखि पुर्णिमा दिन सम्म देखाउने गरिन्छ । 14643029_1196473640418001_1106074234_n

परापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दसैंका बेलामा घर फिर्ने र साथीसंगी संग भेट्ने जम्रर्क अवसर प्रदान गरेको छ । इस्मा क्षेत्रका इस्मा मैदान, छाप, ठाढुगां तथा बिशेष सरायँ नाच हुने गरेको छ ।img_116414696756_1196473603751338_232141615_n

img_117714625466_1196473540418011_1005704990_n

img_1161

img_0991

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend