logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा गाँजा सहित महिला पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी मंगसिर ८ ।
नवलपरासीमा गाँजा सहित एक जना महिला पक्राउ परेकी छिन । शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ पचगावा बस्से ५० बर्षिया रेसमा देवी भरको घरमा लागु औषध बिक्री वितरण गर्दछन् भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कानुन बमोजिम घरको खानतलासी लिने क्रममा कोठा भित्र जेब्रा झोलामा राखिएको अवस्थथामा १३ किलो ८८० ग्राम गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बरामद गरीएको गाँजा सहित रेसमा देवी भरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend