logo
  • शुक्रबार, असोज ९ २०८३

वडा अध्यक्ष र बैंक कर्मचारीबाटै सामाजिक सुरक्षा भत्ता हिनामिना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

काठमाडौं १९ भदौं । रौतहटमा वडा अध्यक्ष र एन आइ सी एसिया बैंक कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको कटहरीया नगरपालिका–१, वडा अध्यक्ष भुपेन्द्र कुशवाहा र एनआइसी एसिया बैंकका कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको हो ।

वृद्ध तथा जेष्ठ नागरिक सुखली रामको पैसा हिनामिना पाइएको हो। सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि सुख्ली रामले पत्रकारहरुलाई जनाएको हो । वडा अध्यक्ष भुपेन्द्र कुशवाहाले एक जना महिला तथा जेष्ठ नागरिक समाजिक सुरक्षा भता रु १२००० हिनामिना गरेको सुखली रामको आरोप रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend