साझा नेटवर्क
शिव सुवेदी, रुपन्देही , २३ फागुन । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। आज बिहान ५ बजे धादिङ गजुरी गाउँपालिका ५ घाट बेशीस्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ । भएको छ। आज बिहान ५ बजे धादिङ गजुरी गाउँपालिका ५ घाट बेशीस्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend