logo
  • शुक्रबार, असोज ९ २०८३

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, कार्तिक १८ ।
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend