logo
  • शुक्रबार, असोज ९ २०८३

बडिगाड गाउँपालिकाले आफ्नै लोगो बनाउने, आँखा अस्पताल बनाउन निशुल्क जग्गा खोज्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ असोज ४ ।
बडिगाड गाउँपालिकाले आफ्नै लोगो बनाउने भएको छ । आज सम्पन्न भएको २७ औं कार्यपालिका बैठकले आफ्नै लोगो बनाउनको लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको छ । बैठकले आँखा हस्पिटल निर्माण गर्नको लागि निशुल्क जग्गा खोज्ने निर्णय गरेको छ ।

जसको लागि मध्यपहाडि लोकमार्ग नजिक पर्ने गरि पहिलो प्राथमिकतामा वडा नं. ५ र दोस्रो प्राथमिकतामा वडा नं. ६ लाई राखिएको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend