logo
  • शुक्रबार, असोज ९ २०८३

संगीत क्षेत्रमा जम्दै गायक टिचन यात्री मगर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

tichanमहेस बोहोरा, बुटवल असोज १२ ।
गायक टिचन यात्री मगरको नाम न सुनेका लोक संगीत प्रेमी कमै भेतिन्छन् । बागलुङ जिल्ला को दगाँ तुम्डाँडा ३ जेल्ल मा जन्मेका मगरले आफ्नो साँगीतिक यात्रा सुरू, म रोेएको हुँ पिडा भएर, नामक बोलको लोक गितबाट गरेका हुन् ।

पहिलो गित बाटै चर्चा र राम्रो सफलता पाएका मगर यो छोटो समयको अबधिमा संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन् सफल भएका छन् । सानै दिखी नै गित संगीतमा रूची राखने मगर साँगीतिक क्षेत्रमा आउन घर परिवारको राम्रो साथ पाएको बताउछन । मगरले शव्द लय गायक संगै राम्रो अभिनय पनि गर्ने गर्दछ्न ।

विजया दशमी पछि मगरको नयाँ दुईवटा लोक दोहोरी गित अडियो म्युजिक भिडियो सहित बजारमा आउन लागेको बताएका छ्न । यो दुई वटा गित मानि गायक मगरको शव्द लय स्वर अभिन्य रहेको छ भने गायिकामा पछिल्लो समय कि निकै चलचित गायिका टिका पुनले स्वरमा साथ दिएकी छ्न ।

बग्ने आँसु रोकन सकिन र भुल्दै जाँउ भो भन्छेउ नामक बोलको गित बजारमा आउन लागेको मगरले जानकारी दिए गित संगीतमा बिक्रिती भित्रिएका बेला यो गित भने पृथक खाले भएको मगरले साझा नेटवर्कलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend