logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल लोक दोहोरी प्रतिष्ठानको मतगणना (नामावली सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डौ, असोज ११ ।
नेपाली लोक तथा दोहोरीको संरक्षणको लागि निरन्तर अगाडी बढिरहेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको छैठौं केन्द्रीय महाधिवेशनको मतगणना निरन्तर अगाडी बढिरहेको छ ।
mat-ganana-890x395_c
हालसम्म शिब हमाल र देवी घर्ती मगर अग्रस्थानमा छन् भने अन्य सदस्यहरु प्रतिस्पर्धामा छन ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुन गैरहेको केन्द्रीय कार्यसमितिको मतगणना हाल सम्म ८ सय  सम्मको गणना भैसकेको छ हालसम्मको नतिजा निम्नानुसार रहेको छ ।
सदस्य पदका  उमेद्वारहरु
शिब हमाल -६४८
पार्वती राइ –५९७
राजु ढकाल -५६२
जीवन दाहाल –३५८
सन्दिप न्यौपाने -३१८
प्रचण्ड जिशि -३९९
सन्तोष आले मगर -४१०
हरी डाँगी -३९३
रमेश राज  भट्टराई -३८६
मेघनाथ रिमाल-१६२
कृष्णा बिशी -३७६
रामचन्द्र चन्द -२४४
इश्वरी प्रशाद भुषाल -३७७
राजन ठकुरी -४६९
राजन गुरुङ -३५६
बसन्त थापा -४४०
बिनोद बाजुराली -३४०
दुर्गेश थापा -२६९
बिमल अधिकारी -२९३
प्रल्हाद सुबेदी -२६३
याम छेत्री -३०५
नरेन्द्र रावल -१६३
प्रकाश कटुवाल –२२१
गणेश गुरुङ -२२९
युबराज मगर -१५३
प्रेम कुमार गैरे -१८६
तारानाथ आचार्य -१५०
कृष्ण रानाभाट -१७५
कुलेन्द्र बिश्वकर्मा -५३४
भरतमणि पौडेल -१९७
राजकुमार टाराली-१३९
किरण प्रसाद अधिकारी-१६१
कृष्ण समिप सुबेदी- २३९
दिनेश रंजन -१७३
महिला सदस्य मतगणना निम्ननुसार रहेको छ ।
देवी घर्ती -६६०
मुना थापा मगर -५८९
पूर्णकला बिशी -३८७
जमुना राना -३७८
जानकी तारामी मगर -३५१
सम्झना लामिछाने मगर – ३००
अमृता लुङ्गेली मगर -२९५
गीता रेउले -२६०
कला पंगेनी -२००
लक्ष्मी ढकाल -१६०
सावित्री जोशी -१५७
बिष्णु बराल -८३

साथै निर्बोरोध निर्वाचित हुने हरुमा  भने प्रथम उपाध्यक्ष पशुपति शर्मा ,महिला उपाध्यक्षमा रिता थापा ,कोषाध्यक्ष दिपक खड्का ,महिला सचिवमा राधिका हमाल, २ नम्बर प्रदेश इन्चार्जमा कृष्ण प्रसाद गौतम , ३ नम्बर प्रदेश इन्चार्जमा रमिला न्यौपाने ,४ नम्बर प्रदेश इन्चार्जमा तारापति सुबेदी ,५ नम्बर प्रदेशमा लक्ष्मण  खड्का ,७ नम्बर प्रदेश इन्चार्जमा सुरत राउत “डोटेली कान्छा”  रहेका छन । प्रदेश नम्बर १ र ६ भने खालि रहेको पुर्व अध्यक्ष प्रजापति पराजुलीले  जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend