साझा नेटवर्क
गुल्मीको रिडी– रुद्रवेणी– वामीटक्सार अन्तरगतको सडक खण्डको उचित मर्मत सम्भार नहुदा यस्ता समस्या देखि रहेका छन । अविरल बर्षालेका कारण वामी गाविस वडा नं १ न्वारा लगायत विभिन्न स्थानहरुमा बाटो हिलो हुदा सवारी साधनहरु बाटोमै फसिदा खाल्डा खुल्डीबाट घण्टौ लागेर निस्किनु पर्ने र कठिन यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।


तस्वीर : कौरव खत्री
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend