logo
  • शुक्रबार, असोज ९ २०८३

४८ लाख रुपैया सहित १ जना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

शिव सुवेदी, काठमाडौ  साउन ९ ।
कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा भारतीय र नेपाली नाेट सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाकाे कपिलवस्तु नगरपालिका १ नयाँवजारबाट १४ लाख ९८ हजार भारतीय र २३ लाख नेपाली गरि जम्मा ४८ लाख रुपैयाँ सहित मगंलवार साझँ स्थानिय सुनिल गुप्तालाई पक्राउ गरेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम वस्नेतले जानकारी दिए ।

वस्नेतका अनुसार भारतीय नाेटकाे काराेवार भैरहेकाे भन्ने विशेष सुचनाका आधारमा गुप्तासङै उक्त पैसा वरामद भएको वताए । ठुलाे परिमाणमा भर्खरै पैसासङै एक जनालाई पक्राउ गरेकाे र प्रारम्भिक अनुसन्धानवाट भारतीय पैसाकाे काराेवार गर्ने वुझिएकाे भन्ने वुझिएकाे समेत प्रहरीले जानकारी दिएको छ ।

घटनाकाे वारेमा थप अनुसन्धान भैरहेकाे छ । पछिल्लो समय कपिलवस्तु प्रहरीको सक्रियताले जिल्लामा विभित्र अपराधीक क्रियाकलापसङै तस्करीका समेत घटनामा धेरै कमि आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend