logo
  • शुक्रबार, असोज ९ २०८३

तम्घासबाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप दुर्घटना, तीनजना घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी २० असार । गुल्मी सदरमुकाम  तम्घासबाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप दुर्घटना परेका‍े छ । धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्ज्याङ्ग जाने बाटाे मा. ध १ ज ३० नं काे बोलेराे जीप दुर्घटना मा परी ३ जना घाईते भएका छन् ।  घाईतेलाई उपचारकाे लागि तम्घास ल्याइएको छ ।
घाईतेहरु चालक बिमल महत, निरन कुवँर, कपिल कुवँर घाईते भएका छन्। चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर माडमा दुर्घटना हुन पुगेकाे चालकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend