विशुद्ध सामाजिक सेवाको हेतुले स्थापित काभ्रे सम्पर्क तदर्थ समितीलाई मुर्तरुप दिँदै काभ्रे सम्पर्क समिती कतारको एैतिहाँसिक प्रथम अबिधेशन भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त अधिवेशन सभ्य एवम भव्य रुपले सफल भएकोमा हर्षबिभोर हुँदै नब गठित कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
साथै एसै महान कार्यमा हामिलाई हौसला दिँदै हाम्रा हर कार्यमा साथ, सल्लाह दिनुहुने समस्त काभ्रेबासी तथा गैर काभ्रेबासी सबैमा हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु । साथै हाम्रो आतिथ्यलाई स्विकार गर्दै कार्यक्रमलाई शोभनिय बनाउनु हुने समस्त अतिथी बर्गहरुमा नमन गर्न चाहन्छु ।
कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नुहुने कलाकारहरुमा जति प्रसँसा गरे पनि कमै हुन्छ । अन्तमा यहाँहरुको साथ शहयोग र हार्दिकताको सदैब अपेक्षा रहने छ ।
संरक्षक
रामहरी तिवारी आशिष
काभ्रे सम्पर्क समिती दोहा कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend