साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु बैशाख २९।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म हजारभन्दा बढी बिरामी भईसकेका छन्। र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ, २१ औँ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवारहरु अहिले पनि ईनारको पानी पिउने गर्छन् ।
सम्वन्धित निकायले कुनै पनि चासों नदेखाउदा डबराका सैयौ जना ईनारको दूषित पानी पिउन बाध्य भएका छन।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend