logo
  • शुक्रबार, असोज ९ २०८३

स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा स्थापित हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रदिप सिंह, लहान २५ कार्तिक ।लामो समय देखि मिडिया क्षेत्रमा काम र ओकालत गर्दै आएको समाजिक अभियानता सुरेश कुमार कार्की यतिबेला चुनावमा होमिएका छन। चुनावमा होमिएका सिरहा क्षेत्र नं. २ को स्वतन्त्र उमेदवार प्रतिनिधि सभा सदस्य कार्की घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनको जताततै चर्चा यतिबेला गाँउ वस्तिमा हुन थालेका छन् ।

कार्कीले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चामा छन

। नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक १५ बुन्दे प्रतिबद्धता गरेको नेपाली बसहा कागजमा औठा छाप गर्ने उमेदवार कार्की हुन। कार्कीले घर दैलो गरि रहदा जनताको गुनासो यतिबेला सुनिरहेका छ्न।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend