logo
  • शनिबार, असोज १० २०८३

बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन सर्वसाधारणको लागि खुल्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

cfxf Û /fgL kf]v/L sf7df8f}F, # sflQs M e"sDkn] eTsfPkl5 xfn} lgdf{0f ;Dkg ePsf] k'/ftflTjs tyf P]ltxfl;s ;Dkbf …/fgL kf]v/LÚsf] ;'Gb/ b[Zo . aLrdf kfgLsf] 5fofFdf ;d]t b]lvPsf] afnuf]kfn]Zj/ dlGb/ . tl:a/ M gf/fo0f 9'+ufgf÷/f;;

साझा नेटवर्क, काठमाडौं कार्तिक ०९ ।
भूकम्पले भत्काएपछि हालै निर्माण सम्पन भएको पुरातात्विक तथा ऐतिहासिक सम्पदा रानी पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन बिहानैदेखि खुल्ने भएको छ ।

भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने गर्दछ । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाईले रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend