logo
  • शनिबार, असोज १० २०८३

फिलिपिन्समा शक्तिशाली भूकम्प


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाण्डौ, साउन ११ ।
फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो।

रोयटर्सले भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको उल्लेख गरेको छ।

भूकम्पबाट भएको क्षतिबारे थप विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend