logo
  • शनिबार, असोज १० २०८३

सुनौलो परिवार नेपालको भवनमा आगलागी, ५ वटा दमकल परिचालन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क काठमाडौ, असार १५ ।
काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो ।

५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend