logo
  • आइतबार, असोज ११ २०८३

प्युठानमा गाडी दुर्घटना, एकको मृत्यु ९ घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,प्युठान असार १। 
स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ ।

भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन ।

दुर्घटनामा १ को घटना स्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएको जनाइएको छ ।                                 घटनाको बिस्तृत विवरण भने आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend