logo
  • शनिबार, असोज १० २०८३

लियो क्लब अफ कपिलवस्तुको अध्यक्षमा बन्जाडे चयन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सिर्जना आचार्य, कपिलवस्तु जेठ २१ ।
लियो क्लब अफ कपिलबस्तुको पाचौ अधिबेशन आज बाणगङ्गा नगरपालिका -१ बैरियमा सम्पन्न भएको छ । अधिबेशन बाट सागर बन्जाडे अध्यक्ष मा निर्बिरोध चयन भएका छ्न ।
जस्मा अध्यक्षको सल्लाहकार लक्ष्मण सापकोटा पहिलो उपाध्यक्ष कपिलदेब भट्टराई , दोस्रो उपाध्यक्ष मा प्रदिप गौतम र तेस्रो उपाध्यक्ष मा मधुसुदन गन्धर्ब चयन हुनुभएको छ । सचिबमा दिपक आचार्य सह-सचिबमा मनिष घिमिरे कोषाध्यक्ष मा हरिप्रसाद अधिकारी र सह-कोषाध्यक्ष मा हरी गैरे चयन हुनुभएको छ ।

नब निर्बाचित अध्यक्ष ले बोल्दै ” सबै मिलेर काम गर्ने र संस्था लाई अगाडि बढाउनका निमित्त आफू लागि पर्ने ” बताउनुभएको छ । उहाले आफ्नो टिमले पहिलेका राम्रा काम लाई सिको गर्दै लियो क्लब अफ कपिलवस्तु लाई एउटा नमुना संस्थाको रुपमा उदाहरण दिने समेत अध्यक्ष बन्जाडे ले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend