logo
  • शनिबार, असोज १० २०८३

पूर्तिघाटमा देउराली गल्ला तथा किराना पसल चोरी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सज्जन ढकाल गुल्मी जेठ १४ ।
गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट बजारमा १२,गते राति देउराली गल्ला तथा किराना पसल तोड फोड गरि मध्यरातमा चोरि भएको छ । पसलको तल्लो तलामा भरेङ्गको प्रयोग गरि ढोकाको चापि तोडेर चोरि गरिएको हो ।
नगद दुई लाख तिस हजार ,साठि हजारको रिचार्ज कार्ड चोरि भएको छ । खाद्यान्न लगायत मदिरा जन्य समानहरु पसलमा धेरै भएकाले कति चोरि भएको हो एकिन हुन नसकेको पसल संचालक रामु पाण्डेले बताए । चोरि कार्यमा अनुसन्धान भैरहेको पूर्तिघाट प्रहरि चौकिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend