logo
  • शनिबार, असोज १० २०८३

गठबन्धनलाई पछाडी पार्दै मदाने –२ मा एमालेको प्यानल नै विजयी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी जेठ ०१ ।

काँग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनलाई पछाडी पार्दै गुल्मीको मदाने गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।नेकपा एमालेका तर्फबाट माधव प्रसाद भुसाल ७८५ मतसहित वडाध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका गोकर्ण बहादुर सेन ओलीले ६२५ मत ल्याएका छन् । भुसाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend