साझा नेटवर्क
साझा नेटवर्क, फागुन काठमाडौं ०४।
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ। क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका स्रष्टा र सिर्जनाको सहभागीबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको छ । त्यसैगरी अवार्डमा कला र संस्कृतिसँग क्रियाशील कलाकारहरु, विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई समेत सम्मान एवं अवार्ड प्रदान गरिने भएको अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी गराए । कार्यक्रम फागुनको अन्तिम साता राजधानीमा सम्पन्न हुनेछ ।
सर्वोत्कृष्ट मनोनयनमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः
१। सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१। हामी नेपाली हामी गोर्खाली – कल्पना आङ्वुहाङ
२। नझुकोस् शीर – उत्तम केसी
३। हामी देश बचाऔं – अजय कार्की
४।मेरो देश नेपाल – लक्ष्मी पुरी प्रधान
५। झ्क्दैन वीर नेपाली – तिलचन आचार्य
२। सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भिडियो
१। शान्तकुमार राई – हामी नेपाली हामी गोर्खाली
२। रोशनी केसी – त्यही सच्चा नेपाली
३। निकेश खड्का – सुन्दर नेपाल
४। निरेन श्रेष्ठ – हामी देश बचाऔं
३। सर्वोत्कृष्ट पप गायन पुरुष
१। मानसराज – राजकुमारी
२। चिरञ्जीवी भण्डारी – मन त हरामी
३। समीर आचार्य – झम्के माया
४। शशि शेखर बुढाथोकी – झिल्के
५।सन्दिप न्यौपाने – ओकल दोक्कल २
४। सर्वोत्कृष्ट पप गायन महिला
१। रुचि घिमिरे – गालैको कोठी
२। बबिता मानन्धर – सुनसान रातमा
३। सन्जना श्रेष्ठ – तिमीले सम्झिँदा मात्र
४। सिर्जना कार्की – फक्रिन नसकेको फूल
५।सहिमा श्रेष्ठ – शिल्की कपाल
५। सर्वोत्कृष्ट पप संगीतकार
१। राम सिटौला – घुम्न जाउँ न
२। कमल खत्री – तिमीले सम्झिँदा मात्र
३। भीम बिसी – गालैको कोठीमा
४। कल्याण सिंह – चोखो माया
५। मानसराज – राजकुमारी
६। सर्वोत्कृष्ट पप गीतकार
१। अमर वान्तु – शिल्की कपाल
२। किरण के। उप्रेती – बदाम छोडाउँदै
३। प्रतिमा गुरुङ – मन त यो हरामी
४। गुरु भोटिया – जीवन मेरो
५। दिपेन्द्र के थापा – एउटै तस्बिर
७। सर्वोत्कृष्ट नव प्रतिभा पप
१। शैलेन्द्र मुडभरि – घुम्न जाउँ न
२। अन्जना राई – झिल्के नाच्यो रे
३। माया विरानो – अबिनाश श्रेष्ठ
८। सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक पपरलोक आधुनिक
१। दशरथ सुनार – टुटिसक्यो मुटु
२। मानसराज – उठ्न देऊ
३। इन्द्र दोङ – कोइली
४। नवराज श्रेष्ठ – तिमी र म घुम्न जाऊ
५। राजीव बलामी – हिजो राती सपनीमा
९। सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पपरलोक आधुनिक
१। प्रिन्स विश्वकर्मा – टुटिसक्यो मुटु
२। नवीन खड्का – मोटरसाइकल
३। सन्जु बाबा – उठ्न देऊ
४। भोजराज शर्मा – मायाको डोरी
५। नवराज श्रेष्ठ – तिमी र म घुम्न जाऊँ
१०। सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पपरलोक आधुनिक
१। अनामिका कार्की – मोटरसाइकल
२। सारा श्रेष्ठ – जय हो सरकार
३। अन्जु विश्वकर्मा – गालैको कोठीमा
४। अनिता गिरी – सजाएर माया
५। जिसु कोइराला – तिम्लाई मेरो आफ्नो बन्न
११। सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल पपरलोक आधुनिक
१। प्रतिष्ठा रिजाल – परिस्कृत
२। सिर्जना निंगेलुकु – फूलहरु
३। सृष्टि कडरिया – तिम्रो याद
४। कुसुम घताने – यसरी घुरेर
५। अनुसुया ठकुरी – मायाको चिनो
१२। सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
१। प्रमिता राजघतानी – राम्री
२। सञ्चिता शाही – माछि लेवैमा
३। सरिता कुँवर – चन्द्रागिरीमा
४। अर्चना मिश्र – मन चोर्ने मायालु
५। मेलिना ठकुरी – पानी कुवाको
१३। सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१। कृष्ण सापकोटा – भन्छौ तिमी त
२। रमेश थापा – राम कसम
३। राजेन सुन्दास – कोरियाको कम्पनीमा
४। सुदिप यासमाली – गोंगबु घटना
५। नारायण ढकाल – मन चोर्ने मायालु
१४।सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
१। बबिता श्रेष्ठ – तिमी हिंड्ने बाटो
२। शिव वि।क। – ओखल ढिकीमा
३। दिप गुरुङ – काँचो बेलाउती
४। प्रविन थापा – मदानीमा नेती
५। शंकर बिसी – लाम माया छपक्कै
१५। सर्वोत्कृष्ट लोकदोहोरी गायक
१। विमल डाँगी – मेरो हजुर
२। रवीन लामिछाने – हातमा घडी छ –२
३। टेक अधिकारी – ओइ सानी
४। चिजकुमार गुरुङ – म तिम्रै हुम क्यार
५। शिव संगीत – घन्काइदेऊ मादलु
६। रविन सापकोटा – पार्यो नि भुतुक्कै
१६। सर्वोत्कृष्ट लोकदोहोरी गायिका
१। रमिला न्यौपाने – पीर नभाको को छ र
२। लक्ष्मी मल्ल – डाँडाघरे साइली
३। सरस्वती लामिछाने – भिर्नी झोलामा
४। सरिता डाँगी – मेरो हजुर
५। अमृता श्रीपाल – मदानीमा नेती
६। जुना श्रीष मगर – रामकसम चट्टै
१७। सर्वोत्कृष्ट लोकदोहोरी भाका
१। श्रीकृष्ण बममल्ल – डाँडाघरे साइली
२। अर्जुन सापकोटा – आउँछऊ र फेरि
३। प्रल्हाद सुवेदी – तिम्रो बन्नलाई हो
४। गणेश अधिकारी – मुटु गालेको
५। विनोद ढकाल – माया गर्छौ र
१८। सर्वोत्कृष्ट लोकदोहोरी शब्द
१। रवीन लामिछाने – पछ्यौरी लिस्यो
२। शिव केसी – पापी मायाले
३। गणेश चौलागाई – कदम कदममा
४। सुरज गैरे – पियारु
५। प्रदीप प्रखर पोखरेल – मुटु गालेको
१९। सर्वोत्कृष्ट कल्चरल गीत
१। निशा गुरुङ – निरमायाले गाउँ छाड्यो
२। गोपाल जंग थापा – पहाडको ठन्डो पानी
३। सोनी राजभण्डारी – जीगु मान स्वान
४। रुद्रसेन विश्वकर्मा – आउन बैठ भटभटियापे मैथली
५। आर।के गुरुङ – बारपाक सुलिकोट
६। निर्मला थापा मगर – इन्द्रेणी
२०। सर्वोत्कृष्ट कल्चरल गीत मोडल
१। लक्ष्मी गुरुङ – खन मुले ९गुरुङ गीत०
२। आशिष गुरुङ – लाहुरेको कर्म ९सालैजो०
३। बबिता गुरुङ – कुँडुले ९कौडा०
२१। सर्वोत्कृष्ट सेलो गीत गायिका
१। आशा लामा – रातो रातो गाला
२। मिङ्स लामा – स्याजी होई
३। शशिकला मोक्तान – बौद्ध पिपलबोट
४। लक्ष्मी तामाङ – चाइना जुत्ता
५। रेनु मोक्तान – आप्पाको छोरी
२२। सर्वोत्कृष्ट सेलो गीत गायक
१। रोज मोक्तान – तरुनी
२। सुनिल लामा – मेहेन्दो फोले
३। बुद्ध मोक्तान – बौद्ध पिपलबोट
४। सुदिप कुमार थकाली – एक वचन बोल्दैमा
५। लाक्पा तेन्जिङ शेर्पाररामकुमार कार्की – मज्जाले नाचौंला
२३। सर्वोत्कृष्ट सेलो मोडल
१। सुमी मोक्तान – स्याजी होई
२। निरञ्जली लामा – बौद्ध पिपलबोट
३। लक्ष्मी तामाङ – चाइना जुत्ता
२४। सर्वोत्कृष्ट पूर्वेली गीत
१। अन्जु गौतम – कति राम्रो फूलजस्तै चिटिक्कै
२। अमर राई – घुम्दै फिर्दै
३। विनोद दनुवार – गाइघाट बजार
२५। सर्वोत्कृष्ट काठे गीत
१। सन्तोष गिरी – तिम्रो झल्को छ मलाई
२। रुपक परियार – एक्लो बर
३। राम स्याङ्तान – विहेको रत्यौली
४। डब्बु क्षेत्री – असारै मास
५। अमृत भारती – भेट भो जोडीलाई
२६। सर्वोत्कृष्ट पर्व विशेष गीत
१। राजेश एकल – दशैं ठूलो चाड
२। दुर्गा साउद – चोलीमे फसगै होली
३। सुभाष प्रधान – होली रे
४। सीता केसी – आइनस मेरो भाइ
५। सुनिल लामिछाने – ए परदेशी
२७। सर्वोत्कृष्ट तिज गीत
१। शोमा खत्रीरशोभा जिसी – जान्छु माइत
२। जानकी कुँवर – हे बरै
३। सचिन भट्टराई – नाइलनको साडीमा
४। कल्पना काफ्ले – कम्मरै ढलढल
५। रामचन्द्र चन्द – अर्घेली चेली
२८। सर्वोत्कृष्ट नव प्रतिभा लोकदोहोरी
१। कुमारी बुढा मगर – धर्ती आकाश
२। कर्ण रसाइली – तिम्रो बन्नलाई हो
३। इन्द्र मगर – कालो बोका
४। निकेश तामाङ – औंठी सुनैको
५। राजन चौलागाईं – टुप्पी ठाडो
२९। सर्वोत्कृष्ट नव प्रतिभा आधुनिक पुरुष
१। राज क्षितिज – लाहुरे
२। आयुष्मान विष्ट – पोखरेली नानी
३। बशिष्ट ठकुरी – तिमी जहाँ जहाँ
४। मदन केसी – मेरी मायालाई
५। राजकुमार सिंह – बलेको आगो
३०। सर्वोत्कृष्ट नव प्रतिभा आधुनिक महिला
१। एनी श्रेष्ठ – माया
२। ईश्वरी बराल – नरिसाउन होई
३। प्रमिला खत्री – आकाशको जून
४। सुजाता पाण्डे – त्यो दिन सम्झ
५। हजुरी शाह – ए साइला
३१। सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
१। प्रहिल कार्की – तिम्रो हाँसो
२। हिराकाजी थापा – के छ खबर
३। प्रभु गुरुङ – किन हो किन
४। सुबास प्रधान – बेग्लै मिठास
५। प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
३२। सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
१। रवि सिंह – विस्तारै विस्तारै
२। सुवास सोनाम – परदेशबाट
३। सागर खनाल – के छ खबर
४। रामहरि खड्का – सेनाको यो छाति
५। समीर खान – भाग्यमै नभएको मान्छे
३३। सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
१। विनु शाक्य – करेन्ट लाग्छ
२। सुजाता पाण्डे – मेरो पाउजू
३। उषा उप्रेती – के छ खबर
४। छिरिङ डोल्मा शेर्पा – अपाङ्ग जीवन
५। सगुन शाही – बरको शितल छायाँ
३४। सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल आधुनिक
१। राजन श्रेष्ठ – ढुंगा कुँदेर देउता बनाएँ
२। छोइसाङ तामाङ – शुभयात्रा
३। मनोज वली – साक्षी राखेर भगवान
४। विष्णु नेपाल – लगायौ कस्तो मोहनी
५। विकास लकन्दरी – जनम जनम
६। आशिक गुरुङ – किन हो किन
३५। सर्वोत्कृष्ट म्यूजिक भिडियो नव मोडल महिला आधुनिक
१। ईशा कार्की ( तिमि र म घुम्न जाउँ
२। समीक्षा क्षेत्री – किन मरिन म
३। रश्मी श्रेष्ठ – मर्न दिन्न माया
४। आश्मा घिमिरे – ढुंगा कुँदेर देउता बनाएँ
५। मिलन न्यौपाने – सोची हेर
३६। सर्वोत्कृष्ट गीतकार आधुनिक
१। नारायण प्र। कँडेल – पटक पटक
२। पुरुषोत्तम सानु – ढुंगा कुँदेर देवता बनाए
३। माधवराज खरेल – ए मेरो हजुर
४। घनश्याम श्रेष्ठ – के अर्थ
५। दधि अधिकारी – तिम्रो बानी परेछौ
३७। सर्वोत्कृष्ट डायस्पोरा गीतकार
१। हिराकाजी थापा – मिठो धोका देऊ
२। हरि उप्रेती – तिमी मेरो जीवनको
३। विकास विष्ट – मकैको घुंगा
४। ध्रुव अम्गाई – माया कुरा सुनिदेऊ
५। सुनिता बस्नेत – रातको सपना
३८। सर्वोत्कृष्ट डायस्पोरा गायिका
१। इशा कार्की – तिमी र म घुम्न
२। रानी शाक्य – चोखो माया
३। सुजाता बर्मा – मिठो धोका देऊ
३९। डायस्पोरा गायक
१। तुलसी शिवाकोटी – तिमी मेरो जीवनको
२। सञ्जीव पराजुली – कहिलेसम्म
३। राजमान तामाङ – बाग्मतीमा पुल
४०। सर्वोत्कृष्ट महिला गीतकार आधुनिक
१। अनु शाह – तिम्रो प्यारमा छु
२। उषा केसी पोखरेल – पैसा पैसा
३। राखी गौचन – हे मन
४। कादम्बरी दाना श्रेष्ठ – लैजाउन मलाई
५। नूतन भुसाल – थाहा छैन
४१। सर्वोत्कृष्ट संगीतकार आधुनिक
१। शिखर सन्तोष – पटकपटक
२। डेनी निरौला – फूल भन्थ्यौ
३। ओम सुनार – बेग्लै मिठास
४। मंगल वि।क। – पैसा पैसा
५। नागेन्द्र श्रेष्ठ – के छ खबर
४२। सर्वोत्कृष्ट गायक आधुनिक
१। नारायण बाबु कोइराला – पियारी
२। धन किरण गुरुङ – किन हो किन
३। लक्ष्मण श्रेष्ठ – बेग्लै मिठास
४।विश्वराम कार्की – तिमी आएर नजाऊ
५।ठाकुर प्रताप दुलाल – विस्तारै विस्तारै
४३। सर्वोत्कृष्ट गायिका आधुनिक
१। दुर्गा साउद – आँखामा नशा छ
२। सुशीला पाठक – काठमाडौंमा घर
३। रिता केसी – जुनीजुनी
४। योजना खड्गी – गोजी चोलीमा
५। कमला रिसाल – आमाको काखै प्यारो
६। सरिता थापा – मेरो पाउजू
४४। सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन
१। मीन रावल – बसिहाल्यो प्यार
२। नवीन तिमिल्सिना – निशानी
३। विष्णु खड्का – जेल पनि सहुँला
४। विनोद बम – कस्तो यो खेल
५। मिलन गुरुङ – चन्द्रागिरीमा
४५। सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन
१। मुकेश हुमागाइँ – तिमी मेरो वानपिस
२। सागर प्रधान – स्याजी होई
३। अजय रेग्मी – बालै भएन
४। नमराज घिमिरे – सुहाउँदैन ओठमा हाँसो
५। आवेश बज्राचार्य – तिम्रो हाँसो
४६। सर्वोत्कृष्ट युगल गायन
१। मन्जु उपासना र एचबी सुनार – ढाँटे मरिजाम
२। नविन खड्का र एन्जिला रेग्मी – मोटरसाइकल
३। भीम बिसी र मेलिना मैनाली – इतिहास
४। सोना अमात्य र विवेश सिंह ठकुरी – सोच बेलैमा
५। प्रेम सेन्चुरी र सपना श्री – जीवन यहाँ यस्तै
४८। सर्वोत्कृष्ट कोरियोग्राफर
१। केशवराज भट्ट – दिव्यरानी
२। काजिश श्रेष्ठ – सालको पात उडायो बतासैले
३। सुबास बुढाथोकी – चिया पकाऊ
४९। सर्वोत्कृष्ट गजल
१। सोनीराज भण्डारी – आँखैमा
२। रेनु मोक्तान – छलफल
३। सानुबाबु महर्जन – तिम्रो याद
४। चन्द्र प्रसाईं परिस्कृत – पुरानो घाऊ
५। डा।ऋषि बस्तोकोटी – थियौ तिमी दिलमा
५०। सर्वोत्कृष्ट लोक आधुनिक गीत
१। बादल श्रेष्ठ – मायापिरिम
२। अनुप रेग्मी – पञ्चेबाजा
३। गुणराज श्रेष्ठ – दोबाटोको चौतारीमा
४। सरोज साजन श्रेष्ठ – माया नयनी ताल
५। हरि गिरी विमर्शी – चाइनाको रेल
६। लवकुमार भट्ट – मनको ताराले
५१। सर्वोत्कृष्ट लोक आधुनिक गीतकार
१। यदिन गजमेर – पञ्चेबाजा
२। होम राज श्रेष्ठ – घार्रघुर्र
३। रमेश परियार – माया माकुरीको
३। ओम सुनार – बेग्लै मिठास
४। मंगल वि।क। – पैसा पैसा
५। नागेन्द्र श्रेष्ठ – के छ खबर
४२। सर्वोत्कृष्ट गायक आधुनिक
१। नारायण बाबु कोइराला – पियारी
२। धन किरण गुरुङ – किन हो किन
३। लक्ष्मण श्रेष्ठ – बेग्लै मिठास
४।विश्वराम कार्की – तिमी आएर नजाऊ
५।ठाकुर प्रताप दुलाल – विस्तारै विस्तारै
४३। सर्वोत्कृष्ट गायिका आधुनिक
१। दुर्गा साउद – आँखामा नशा छ
२। सुशीला पाठक – काठमाडौंमा घर
३। रिता केसी – जुनीजुनी
४। योजना खड्गी – गोजी चोलीमा
५। कमला रिसाल – आमाको काखै प्यारो
६। सरिता थापा – मेरो पाउजू
४४। सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन
१। मीन रावल – बसिहाल्यो प्यार
२। नवीन तिमिल्सिना – निशानी
३। विष्णु खड्का – जेल पनि सहुँला
४। विनोद बम – कस्तो यो खेल
५। मिलन गुरुङ – चन्द्रागिरीमा
४५। सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकन
१। मुकेश हुमागाइँ – तिमी मेरो वानपिस
२। सागर प्रधान – स्याजी होई
३। अजय रेग्मी – बालै भएन
४। नमराज घिमिरे – सुहाउँदैन ओठमा हाँसो
५। आवेश बज्राचार्य – तिम्रो हाँसो
४६। सर्वोत्कृष्ट युगल गायन
१। मन्जु उपासना र एचबी सुनार – ढाँटे मरिजाम
२। नविन खड्का र एन्जिला रेग्मी – मोटरसाइकल
३। भीम बिसी र मेलिना मैनाली – इतिहास
४। सोना अमात्य र विवेश सिंह ठकुरी – सोच बेलैमा
५। प्रेम सेन्चुरी र सपना श्री – जीवन यहाँ यस्तै
४८। सर्वोत्कृष्ट कोरियोग्राफर
१। केशवराज भट्ट – दिव्यरानी
२। काजिश श्रेष्ठ – सालको पात उडायो बतासैले
३। सुबास बुढाथोकी – चिया पकाऊ
४९। सर्वोत्कृष्ट गजल
१। सोनीराज भण्डारी – आँखैमा
२। रेनु मोक्तान – छलफल
३। सानुबाबु महर्जन – तिम्रो याद
४। चन्द्र प्रसाईं परिस्कृत – पुरानो घाऊ
५। डा।ऋषि बस्तोकोटी – थियौ तिमी दिलमा
५०। सर्वोत्कृष्ट लोक आधुनिक गीत
१। बादल श्रेष्ठ – मायापिरिम
२। अनुप रेग्मी – पञ्चेबाजा
३। गुणराज श्रेष्ठ – दोबाटोको चौतारीमा
४। सरोज साजन श्रेष्ठ – माया नयनी ताल
५। हरि गिरी विमर्शी – चाइनाको रेल
६। लवकुमार भट्ट – मनको ताराले
५१। सर्वोत्कृष्ट लोक आधुनिक गीतकार
१। यदिन गजमेर – पञ्चेबाजा
२। होम राज श्रेष्ठ – घार्रघुर्र
३। रमेश परियार – माया माकुरीको
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend