साझा नेटवर्क
जनक पन्थ,गुल्मी माघ ६ ।
गीतकार एबम् गायक तिलक बस्नेतको नयाँ गीत सार्बजनिक भएको छ । बिभिन्न बिधाका गीत सृजना गर्ने गीतकार एबम् गायक तिलक बस्नेतको पछिल्लो गीती संग्रह ‘भोटे कुकुर’ सार्बजनिक भएको हो ।
माया प्रमेमा आधारित उक्त गीत सार्बजनिक भएसँगै धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ । रातिमा प्रेमीका भेटना जाने कुरा र भोटेकुकुर फुकाएर लगाइदिने कथा बस्तु गीतमा समाबेश रहेको छ । रातिमा भेटन जाँदा बालाई कुरा लाइदिने र भोटे कुकुर फुकाइदिने कुरा गीतमा रहेको छ । गीतमा दुइ प्रेमी प्रेमीका बिचका मनका कुराहरु रहेका छन् ।
गीतकार एबम् गायक तिलक बस्नेतको लय शब्द रहेको छ । गीतमा गायक तिलक बस्तेन र गायिक सरु राईको स्वर रहेको छ । गीत सरु राईको यूट्युब च्यानबाट सार्बजनिक गरिएको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस्-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend