logo
  • आइतबार, असोज ११ २०८३

उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल निर्वाचित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी पुष २४ ।

गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा इश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३० औं साधारण सभाले पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

समतिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा इश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा बिष्णु अधि कारी, सह–कोषाध्यक्षमा इश्वरी कंडेल निर्वाचित भएका हुन् ।
जिल्लामा व्यपारीहरुको छाता संगठनमा राजनितिक दल समर्थक व्यापारीहरु बिभाजित भएका छन् । गुल्मी उद्योग बाणिज्य संघमानेकपा एमाले समर्थक व्यपारीलेहरुले भने सहभागिता जनाएका छैनन् ।

जिल्लामा अहिले बाणिज्य संघसँगै चेम्बर अफकमर्श र उद्योग संघ बिस्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend