साझा नेटवर्क
काठमाडौँ, भदौ २२।
भाइबरले दुर्इ साताका लागि संसारको ५१ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने सुविधा ल्याउने भएको छ ।भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने सकिनेछ ।
यो सुविधा सेप्टेम्बर १९ (असोज ३ गते)सम्म लागू हुनेछ बताए ।यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। तर, देशको कोड भने सही थिच्नु पर्ने बताए ।
कुनकुन देशमा निःशल्क फोन गर्न सकिन्छ ?
बेलायत, अमेरिका, मलेशिया, साउदी अरेयिबा, कतार, जापान, कुवेत, भारत, बहाराइन, बाङ्गलादेश,क्यानडा, बेल्जियम, अस्ट्रेलिया, भुटान, ब्रुनेइ, कम्बोडिया, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, लावोस, लेबनन, मकाउ, नेदरल्याण्ड, न्यू जिल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की लगायत देश हरुमा कल गर्न सकिने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend